बुढेसकालमा घुडा दुख्ने समस्या को लागि यो 5 खाना || Top 5 Food For Strong Bones
#roshnipoudel #nepalimotivationalvideo #meditation #mentalhealth
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण : बुढेसकाल सत्य हो र साथै रोग पनि यस्को सुरुवात भनेको हड्डी कमजोर हुनु घुडा दुख्नु हिड्न नसक्नु तर हामिले अघाडि नै किन यस्तो खाना नखाने जस्ले हाम्रो हड्डी मजबुत बनवोस त्यो कुन खाना हो जुन हामी ले खानै पर्छ ?
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
コメント